राजनीति

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव

संघीय समाजवादी फोरमको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित भएका छन्।

फोरमको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेका यादवलाई दलको नेतामा चयन गरेको हो।

प्रतिनिधिसभामा फोरमका १६ जना सांसद रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ