गृहपृष्ठ

विमान दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रती श्रद्धाञ्जलि व्यक्त गर्दै भोली सार्वजनिक विदा दिइने !!

बंगलादेशको सरकारले शोक मनाउनको लागि भोली अर्थात मार्च १५ गते बिहिबारदिन राष्ट्रिय शोक मनाउने गरी देशमा विदा दिएकाे हो ।बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपरान्ह नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुदा ५१ जनाको ज्यान गएको थियो । सो विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । यसैबीच यतानेपालका २३ जना नागरिकले ज्यान गुमाएतापनि नेपाल सरकारले शोक मनाउने कुरामा केही बोलेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ