गृहपृष्ठ

औंठि लगाउनु हुन्छ भने अवश्य पढ्नुहोला : सचेतनाका लागी सक्दो सेयर गरौँ

काठमाडौँ । औंठी सामान्यतया विभिन्न प्रकारका धातुहरूबाट गोलो आकारमा हातका औंलाहरूमा पसाएर लगाउन मिल्ने गरी बनाइने गहना हो। यसका साथै औंठी प्लास्टिक, ढुंगा, काठ, सिसा तथा विभिन्न जनावरका हाडहरूबाट पनि बनाइने गरिन्छ ।

साथै यसलाई सजाउनको लागि यसमा विभिन्न रत्नहरू गस्तै हिरा, मुगा, पन्ना आदिको पनि प्रयोग गर्ने गरिन्छ।
हेर्नुहोस यो तस्विर औंलामा लगाएर घरको काम गरिरहँदा औठिमा रड अल्झिएर औलाको मासु सहितै सोहोरिदियो ।

यसैले यदि तपाईहरु पनि औंठि लगाउनु हुन्छ भने जुनसुकै काम गरेता पनि औंठिलाइ खोलेर राख्नु होला। अनि आफ्नो काम सकिएपछी मात्रै लगाउने गरौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *