अर्थ गृहपृष्ठ

आकारमा कसिकसाउ, राजस्व वृद्धिको महत्वाकांक्षी लक्ष्य

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँको वार्षिक बजेट मंगलबार संघीय संसदमा प्रस्तुत गरेका छन्। यो लेखमा बजेटका सात महत्वपूर्ण पक्षबारे चर्चा गरिएको छ। पहिलो, अर्थमन्त्रीले बजेटको आकार विगतमा जस्तो अवास्तविक ढंगले बढाएका छैनन्। आकार नबढाएर खर्च व्यवस्थित गर्न खोज्नुमा दुई कारण छन्। राजस्व संकलनको निश्चित हिस्सा प्रान्तीय तथा […]

अर्थ गृहपृष्ठ

सांसदले ४ करोडमा ५ वटा आयोजना छान्न पाउने

सांसदहरुलाई सिधै पैसा दिने प्रस्तावको विरोध भएपछि सरकारले उनीहरुलाई निर्वाचन क्षेत्रमा आयोजना छान्न पाउने अधिकार दिएको छ। मंगलबार अर्थमन्त्री यूवराज खतिवडाले पेश गरेको बजेट वक्तव्यमा प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रमा ४ करोड सम्म खर्च हुने गरी ५ वटा आयोजना छान्न पाउने उल्लेख छ। बजेट भाषण सकिएपछि संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग नहुने […]

गृहपृष्ठ

मानसिक रोगी युवकलाई झुक्याएर मिर्गौला निकालियो

जेष्ठ १३, २०७५ बनेपा नगरपालिका–२ गिरीगाउँका मानसिक रूपमा अस्वस्थ्य २९ वर्षीय कुमार गिरीलाई झुक्याई मिर्गौला निकालिएको पाइएको छ । विराटनगर उपमहानगरपालिका–१ मोरङ घरभई भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतले नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाई प्रलोभनमा पारेर मानसिक रूपमा अस्वस्थ व्यक्तिको मिर्गौला निकालेर प्रत्यारोपण गरेको पीडितका ठूलोबुबा गणेश गिरीले बताए । नाता प्रमाणीकरणको नक्कली […]

अर्थ खेलकुद

सन्दिपले पुरस्कारमा पाएको गाडीको कर तिर्नु नपर्ने

गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दियो। यो बापत लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन्। सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो। नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख […]

अर्थ गृहपृष्ठ

२८ सहसचिवको सरुवा तथा पदस्थापना, को कहाँ?

सरकारले १६ सहसचिवको सरुवा तथा १२ जनाको पदस्थापना गरेको छ। अधिकांश सहसचिवलाई स्थानीय सरकारमा पठाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्वर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। सोही मन्त्रालयका शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ भने सहसचिव चक्रपाणि पाण्डे दाङ घोराही उपनपा कार्यालय पुगेका छन्। मन्त्रालयकै […]

गृहपृष्ठ

अर्थमन्त्रीलाई शंकाको सुविधा दिऔं, बजेटसम्म पर्खौ: स्वर्णिम वाग्ले

संघीय सरकारले नीति तथा कार्यक्रममार्फत् आगामी पाँचवर्षमा नेपालीको प्रतिव्यक्ती आय दोब्बर बनाउने घोषणा गरेको छ। यो सरकारी घोषणाप्रति सर्वत्र प्रश्न, जिज्ञासा उत्पन्न भएको छ। सरकारले भनेजस्तै अवका पाँचवर्षमा नेपालीको आय दोब्बर हुन्छ? अहिले एक हजार अमेरिकी डलर रहेको आय अबको पाँचवर्षमा दोब्बर हुनलाई केके आधारहरु चाहिन्छन्? यस बारेमा हामीले योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम […]

गृहपृष्ठ

३० वर्षीय राजेशको शव वेबारिसे अवस्थामा फेला, हत्या आरोपमा मृतकका भाइ र भिनाजु पक्राउ

धनकुटा – स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु […]

गृहपृष्ठ

आफैंले गोली हान्न लगाएको खुलासापछि आचार्य श्रीनिवास पक्राउ

हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।  आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले सेतोपाटीलाई बताए। आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली […]

अर्थ

पेट्रोलियम ढुवानीमा दिनभरि मन्त्री यादवको निगरानी, ट्याङ्कर रोकिए नियन्त्रणमा लिने चेतावनी

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले पेट्रोलियम ढुवानी रोके ट्याकर नियन्त्रणमा लिने चेतावनी दिएका छन्। केही दिनअघि नेपाल पेट्रोलियम ढुवानी महासंघले सिण्डिकेट पक्षधर व्यवसायीलाई समर्थन गर्ने घोषणा गरेको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज देशभर सिण्डिकेट खारेजीको विरोधमा सार्वजनिक सवारी चलाएका छैनन्। सरकारले यस्ता व्यवसायीको रुट परमिट निलम्बन गर्ने निर्णय गरेको छ। पेट्रोलियम […]

गृहपृष्ठ

गर्भवतीको मृत्युपछि अस्पतालमा तनाव

गर्भवती मृत्यु भएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको स्थिति तनावपूर्ण भएको छ। कालिकोटको महावै गाउँपालिका(३ सिमखेतकी मनपषा सिहंको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। ३१ वर्षीया मनिषालाई उपचारका लागि बिहीबार सुर्खेत ल्याइएको थियो। मनिषा र उनको पेटमा भएको बच्चाकोसमेत मृत्यु भएपछि आफन्तहरूले अस्पताल परिसरमा नाराबाजी गरेका छन्। डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै दोषी डाक्टरलाई कारबाही […]