राजनीति

अनेरास्ववियू छाड्दै सांसद नविना लामा

अनेरास्ववियूका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी हुन्। एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार उनी अनेरास्ववियूको नेतृत्व छाड्ने तयारीमा छिन्। नेकपा (माओवादी केन्द्र)सँग नेकपा(एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियूका […]

राजनीति

फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव

संघीय समाजवादी फोरमको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित भएका छन्। फोरमको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्षसमेत रहेका यादवलाई दलको नेतामा चयन गरेको हो। प्रतिनिधिसभामा फोरमका १६ जना सांसद रहेका छन्।

गृहपृष्ठ

कस्तो होला त्यो, केटाकेटी रमाउने सहर?

कल्पना गर्नुहोस्, तपाईं दस वर्षको हुनुहुन्छ। मध्यवर्गीय सहरमा बस्नुहुन्छ। र, आफ्नो साथीसँग भेट्न चाहनुहुन्छ। साथीको घर हिँडेर ५ मिनेटमा पुगिन्छ। जान भने सक्नुहुन्न। किन? तपाईं र साथीको घरबीच वारपार फिँजारिएको खतरनाक सडक पर्खाल बनेर उभिएको छ। साथीको घर जान मात्र होइन, नजिकै पार्क जान पनि यस्तै फराक र जोखिमपूर्ण सडक पार गर्नुपर्छ। तपाईं आमाबाबु वा आफूभन्दा […]