अर्थ गृहपृष्ठ

विपी राजमार्गमा ठूला सवारी साधन नचलाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

सर्वोच्च अदालतले बनेपादेखि बर्दिबाससम्मको विपी राजमार्गमा ठूला सवारी साधनलाई सञ्चालन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी चलाउन दिने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। अधिवक्ता कैलाश दाहालले आइतबार दिएको रिटमा सुनुवाइ गर्दै मल्लको इजलासले भनेको […]

अर्थ गृहपृष्ठ जीवनशैली

विषादीयुक्त भारतीय आँप नेपाली बजारमा

बिर्तामोड : आँपको सिजन भर्खर सुरु हुँदै छ । जेठ दोस्रो सातादेखि तराईका जिल्लामा आँप पाक्न सुरु गरेको छ । तर, वैशाख मध्यदेखि नै झापासहित नेपाली बजारमा पहेंलै पाकेका आँप धमाधम बिक्री भइरहेको छ । बजारमा पाइने यस्ता आँप भारतीय बजारबाट भित्र्याइएका रहेको जनाइएको छ । आँपलाई ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने […]

अर्थ

नेपालमा निपा भाइरसको जोखिम न्यून : इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

छिमेकी मुलुक भारतमा देखिइएको निपा भाइरसको संक्रमण नेपालमा पनि देखिन सक्ने भन्दै सावधानी अपनाउन सरकारले सबैमा अपिल गरेको छ । नेपालमा निपा भाइरसको जोखिम न्यून रहेपनि सतर्कता अपनाउन जरुरी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भारतको केरला राज्यमा सो संक्रमण देखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले बताउनुभयो । यद्यपि […]

अर्थ गृहपृष्ठ

इन्धनको मूल्य पुन बढ्यो

जेष्ठ १९, २०७५ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा पुन: बृद्धि गरेको छ । आज मध्यराति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ र हवाई इन्धनमा ५ रुपैयाँले बृद्धि गरेको जनाएको छ । मूल्य बढेसँगै पेट्रोल प्रति लिटर एक […]

अर्थ गृहपृष्ठ

अदालतमा एसएसपी खत्रीको बयान-गोरेले उल्टो मलाई हप्काउँथे

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्रीले बिहिबार विराटनगरस्थित जिल्ला अदालतमा बयान दिएका छन्। अदालतमा उनले गोरेले आफूलाई नटेर्ने र सुन काण्डमा आफ्नो संलग्नता नभएको बयान दिएका छन्। ‘डीआईजीको मान्छे भनेर गोरेले मलाई टेर्दैनथे, उल्टो मलाई हप्काउँथे सुनै भेटिएको छैन, केको तस्कर?,’ उनले भने,‘एयरपोर्टबाट सुन तस्करी भएको कुरा मलाई […]

अर्थ गृहपृष्ठ

आकारमा कसिकसाउ, राजस्व वृद्धिको महत्वाकांक्षी लक्ष्य

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँको वार्षिक बजेट मंगलबार संघीय संसदमा प्रस्तुत गरेका छन्। यो लेखमा बजेटका सात महत्वपूर्ण पक्षबारे चर्चा गरिएको छ। पहिलो, अर्थमन्त्रीले बजेटको आकार विगतमा जस्तो अवास्तविक ढंगले बढाएका छैनन्। आकार नबढाएर खर्च व्यवस्थित गर्न खोज्नुमा दुई कारण छन्। राजस्व संकलनको निश्चित हिस्सा प्रान्तीय तथा […]

अर्थ गृहपृष्ठ

सांसदले ४ करोडमा ५ वटा आयोजना छान्न पाउने

सांसदहरुलाई सिधै पैसा दिने प्रस्तावको विरोध भएपछि सरकारले उनीहरुलाई निर्वाचन क्षेत्रमा आयोजना छान्न पाउने अधिकार दिएको छ। मंगलबार अर्थमन्त्री यूवराज खतिवडाले पेश गरेको बजेट वक्तव्यमा प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रमा ४ करोड सम्म खर्च हुने गरी ५ वटा आयोजना छान्न पाउने उल्लेख छ। बजेट भाषण सकिएपछि संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग नहुने […]

अर्थ खेलकुद

सन्दिपले पुरस्कारमा पाएको गाडीको कर तिर्नु नपर्ने

गत बुधवार टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले क्रिकेटर सन्दिप लामिछानेलाई टाटाको टिगोर दियो। यो बापत लामिछानेले सिप्रदीको उत्पादन प्रवद्र्धन गर्न सहयोग गर्ने छन्। सन्दिपसँगको टाटाको यो सहकार्य आगामी ३ वर्षसम्म रहनेगरी सम्झौता भएको हो। नेपाल सरकारको नियम अनुसार लामिछानेले २४ लाख ९५ हजार पर्ने उक्त गाडी लिनको लागि सरकारलाई २५ प्रतिशत अर्थात ६ लाख […]

अर्थ गृहपृष्ठ

२८ सहसचिवको सरुवा तथा पदस्थापना, को कहाँ?

सरकारले १६ सहसचिवको सरुवा तथा १२ जनाको पदस्थापना गरेको छ। अधिकांश सहसचिवलाई स्थानीय सरकारमा पठाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्वर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। सोही मन्त्रालयका शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ भने सहसचिव चक्रपाणि पाण्डे दाङ घोराही उपनपा कार्यालय पुगेका छन्। मन्त्रालयकै […]

अर्थ

पेट्रोलियम ढुवानीमा दिनभरि मन्त्री यादवको निगरानी, ट्याङ्कर रोकिए नियन्त्रणमा लिने चेतावनी

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले पेट्रोलियम ढुवानी रोके ट्याकर नियन्त्रणमा लिने चेतावनी दिएका छन्। केही दिनअघि नेपाल पेट्रोलियम ढुवानी महासंघले सिण्डिकेट पक्षधर व्यवसायीलाई समर्थन गर्ने घोषणा गरेको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज देशभर सिण्डिकेट खारेजीको विरोधमा सार्वजनिक सवारी चलाएका छैनन्। सरकारले यस्ता व्यवसायीको रुट परमिट निलम्बन गर्ने निर्णय गरेको छ। पेट्रोलियम […]