खेलकुद गृहपृष्ठ

एकदिवसीय मान्यता पाए नेपाललाई के फाइदा त !!

विश्वकप क्रिकेट छनोटको बिहीबार भएको प्लेअफमा पपुवा न्यूगिनीलाई ६ विकेटले हराउँदै नेपाल एकदिवसीय क्रिकेटको मान्यता नजिक पुगेको छ। जिम्बाव्वेको हरारेमा सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ११४ रनमा रोकेपछि नेपालले १६२ बल खेल्नुअगावै २३ औं ओभरमा सजिलै विजय प्राप्त गरेको हो। सुपर सिक्सभित्र नपरेका राष्ट्रबीच भइरहेको प्लेअफमा नेदरल्याण्ड्स र हङकङको खेलको नतिजाले नेपालले मान्यता पाउने वा नपाउने […]

खेलकुद गृहपृष्ठ

ऐरीको अलराउण्ड प्रदर्शनले पिएनजीमाथि नेपालको सानदार जित !!

नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुवा न्युगिनी (पिएनजी) लाई ६ विकेटले हराउँदै एक दिवसीय मान्यताका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ। पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा  २३ ओभर भित्रै पार गर्‍यो। पिएनजी विरुद्धको जितमा दीपेन्द्रसिंह ऐरीले नटआउट ५० रन  जोडे। उनले ५८ बलमा ४ चौका  र ३ छक्का […]

खेलकुद

जिम्बाम्बेसँग पनि हार्‍यो अफगानिस्तान, अब नेपाललार्इ कति सहज?

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा जिम्बावेले अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ। रोमाञ्चक खेलमा जिम्बावेसँग २ रनले पराजित भएसँगै अफगानिस्तानले विश्वकप छनोटमा लगातार दोस्रो पराजय भोगेको छ। आइतबार भएको पहिलो खेलमा अफगानिस्तान स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो। घरेलु टोली जिम्बावे मंगलबार दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान […]