अर्थ गृहपृष्ठ

आकारमा कसिकसाउ, राजस्व वृद्धिको महत्वाकांक्षी लक्ष्य

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब रुपैयाँको वार्षिक बजेट मंगलबार संघीय संसदमा प्रस्तुत गरेका छन्। यो लेखमा बजेटका सात महत्वपूर्ण पक्ष’bout चर्चा गरिएको छ। पहिलो, अर्थमन्त्रीले बजेटको आकार विगतमा जस्तो अवास्तविक ढंगले बढाएका छैनन्। आकार नबढाएर खर्च व्यवस्थित गर्न खोज्नुमा दुई कारण छन्। राजस्व संकलनको निश्चित हिस्सा प्रान्तीय तथा […]

अर्थ गृहपृष्ठ

सांसदले ४ करोडमा ५ वटा आयोजना छान्न पाउने

सांसदहरुलाई सिधै पैसा दिने प्रस्तावको विरोध भएपछि सरकारले उनीहरुलाई निर्वाचन क्षेत्रमा आयोजना छान्न पाउने अधिकार दिएको छ। मंगलबार अर्थमन्त्री यूवराज खतिवडाले पेश गरेको बजेट वक्तव्यमा प्रत्येक सांसदले आफ्नो निर्वाचन क्षेत्रमा ४ करोड सम्म खर्च हुने गरी ५ वटा आयोजना छान्न पाउने उल्लेख छ। बजेट भाषण सकिएपछि संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुरुपयोग नहुने […]

गृहपृष्ठ

मानसिक रोगी युवकलाई झुक्याएर मिर्गौला निकालियो

जेष्ठ १३, २०७५ बनेपा नगरपालिका–२ गिरीगाउँका मानसिक रूपमा अस्वस्थ्य २९ वर्षीय कुमार गिरीलाई झुक्याई मिर्गौला निकालिएको पाइएको छ । विराटनगर उपमहानगरपालिका–१ मोरङ घरभई भक्तपुर नगरपालिका–१ सल्लाघारी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतले नाता प्रमाणीकरणको नक्कली कागजपत्र बनाई प्रलोभनमा पारेर मानसिक रूपमा अस्वस्थ व्यक्तिको मिर्गौला निकालेर प्रत्यारोपण गरेको पीडितका ठूलोबुबा गणेश गिरीले बताए । नाता प्रमाणीकरणको नक्कली […]

अर्थ गृहपृष्ठ

२८ सहसचिवको सरुवा तथा पदस्थापना, को कहाँ?

सरकारले १६ सहसचिवको सरुवा तथा १२ जनाको पदस्थापना गरेको छ। अधिकांश सहसचिवलाई स्थानीय सरकारमा पठाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवलाल तिवारीलाई प्रदेश नम्वर ३ को प्रदेश प्रमुखको कार्यालय पठाइएको छ। सोही मन्त्रालयका शेषनारायण पौडेललाई कास्की पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको छ भने सहसचिव चक्रपाणि पाण्डे दाङ घोराही उपनपा कार्यालय पुगेका छन्। मन्त्रालयकै […]

गृहपृष्ठ

अर्थमन्त्रीलाई शंकाको सुविधा दिऔं, बजेटसम्म पर्खौ: स्वर्णिम वाग्ले

संघीय सरकारले नीति तथा कार्यक्रममार्फत् आगामी पाँचवर्षमा नेपालीको प्रतिव्यक्ती आय दोब्बर बनाउने घोषणा गरेको छ। यो सरकारी घोषणाप्रति सर्वत्र प्रश्न, जिज्ञासा उत्पन्न भएको छ। सरकारले भनेजस्तै अवका पाँचवर्षमा नेपालीको आय दोब्बर हुन्छ? अहिले एक हजार अमेरिकी डलर रहेको आय अबको पाँचवर्षमा दोब्बर हुनलाई केके आधारहरु चाहिन्छन्? यस ’boutमा हामीले योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम […]

गृहपृष्ठ

३० वर्षीय राजेशको शव वेबारिसे अवस्थामा फेला, हत्या आरोपमा मृतकका भाइ र भिनाजु पक्राउ

धनकुटा – स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु […]

गृहपृष्ठ

आफैंले गोली हान्न लगाएको खुलासापछि आचार्य श्रीनिवास पक्राउ

हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन्।  आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले सेतोपाटीलाई बताए। आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली […]

गृहपृष्ठ

गर्भवतीको मृत्युपछि अस्पतालमा तनाव

गर्भवती मृत्यु भएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको स्थिति तनावपूर्ण भएको छ। कालिकोटको महावै गाउँपालिका(३ सिमखेतकी मनपषा सिहंको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। ३१ वर्षीया मनिषालाई उपचारका लागि बिहीबार सुर्खेत ल्याइएको थियो। मनिषा र उनको पेटमा भएको बच्चाकोसमेत मृत्यु भएपछि आफन्तहरूले अस्पताल परिसरमा नाराबाजी गरेका छन्। डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै दोषी डाक्टरलाई कारबाही […]

गृहपृष्ठ ग्लोबल

विवाहमा हिडेको गाडी दुर्घटनामा पर्यो,२१ को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ५ वैशाख । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने […]

अर्थ गृहपृष्ठ

सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

गृह मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ। सुरक्षाकर्मीलाई घरमा कामदारको रूपमा राख्ने, सुरक्षा खतरा नभएकाहरूले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई पिएसओको रूपमा राख्ने लगायतका गुनासो आएपछि गृहमन्त्रालयले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी […]