गृहपृष्ठ

गर्भनिरोधक चक्की खुवाएर १० दिनसम्म सामूहिक बलात्कार , दिसा–पिसाब गर्ने व्यवस्था पनि कोठाभित्रै

कीर्तिपुरकी मानसिक अपांगता भएकी १५ वर्षीया बालिका १७ फागुनमा घरबाट निस्किइन् । लोकल बस चढेर बल्खु उत्रिइन् । कहाँ जाने ठेगान थिएन । उनी पुनः चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरको बसमा चढिन् । बस खचाखच थियो । पछाडिको सिट खाली भएको देखेपछि उनी त्यहीँ बसिन् । बस स्वयम्भूतर्फ अघि बढ्यो । तर, उनी बसबाट […]

गृहपृष्ठ

औंठि लगाउनु हुन्छ भने अवश्य पढ्नुहोला : सचेतनाका लागी सक्दो सेयर गरौँ

काठमाडौँ । औंठी सामान्यतया विभिन्न प्रकारका धातुहरूबाट गोलो आकारमा हातका औंलाहरूमा पसाएर लगाउन मिल्ने गरी बनाइने गहना हो। यसका साथै औंठी प्लास्टिक, ढुंगा, काठ, सिसा तथा विभिन्न जनावरका हाडहरूबाट पनि बनाइने गरिन्छ । साथै यसलाई सजाउनको लागि यसमा विभिन्न रत्नहरू गस्तै हिरा, मुगा, पन्ना आदिको पनि प्रयोग गर्ने गरिन्छ। हेर्नुहोस यो तस्विर औंलामा लगाएर घरको […]

गृहपृष्ठ राजनीति

देउवा सरकारले भूकम्पपीडित र वृद्धभत्ता’bout गरेका निर्णय विवादमा !!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भूकम्प, बाढीपीडितलाई १ लाख थप राहत दिने र वृद्धभत्ता पाउने उमेर घटाउन गरेको निर्णयमा विवाद देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा मन्त्रिपरिषद्ले गरेको भनिएको भूकम्प र बाढीपीडितलाई थप एक लाख राहत दिने निर्णय’bout उल्लेख गरिएको छैन। कार्यालयले फागुन १६ गते माघ महिनामा  मन्त्रिपरिषद्ले गरेका निर्णय आफ्नो […]

गृहपृष्ठ जीवनशैली

बाबा💕💕 अब त हजुरलाई भेट्न पनि अरु कसैको अनुमती चाहिन्छ मलाई !!

बाबा💕💕 अब त हजुरलाई भेट्न पनि अरु कसैको अनुमती चाहिन्छ मलाई म हुर्केको ,म बढेको ठाउँमा रमाउन नि अरुको “हस जाउ” को अनुमती चाहिन्छ मलाई , बाबा किनकी पहिला हजुरहरुको घर नि मेरै हुने गर्थ्यो ,तर अहिले घरबाट यो ठाउँ माइती भएको छ, म कसैको छोरी , कसैको बहिनी , कसैको दिदी ,कसैको भतिजिबाट म […]

गृहपृष्ठ

पेन्सनको व्यवस्था सरकारले खारेज गर्ने !!

‘विगत ५ वर्षको अवधिमा सेवा निवृत्त सुविधा खर्चमा १५६ प्रतिशतले वृद्धि भएको छ, यो प्रवृत्ति कायम रहने हो भने १० वर्षमा यस्तो खर्च ३ खर्ब नाघ्ने देखिन्छ,’ खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै भनेका छन् । सरकारी कर्मचारीहरुलाई दुखको खबर छ । सरकारले  सरकारी कर्मचारीलाई पेन्सन दिने निर्णय केहि समयमै खारेज गर्ने तयारी गरिरहेको खुलासा भएको […]

गृहपृष्ठ ग्लोबल मनोरञ्जन

सुनको भाउ घट्यो !!

काठमाडौं – सुनको भाउ यो हप्ता तोलामा ७ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबारसम्म घटबढ भएन । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको […]

गृहपृष्ठ

कांग्रेस नेता खुमबहादुर खड्का रहेनन्!!

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ। उपचारका लागि नयाँदिल्लीमा रहेका खड्काको शुक्रबार साँझ ओपोलो अस्पतालमा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए। उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै काम गर्न छोडेका थिए।

गृहपृष्ठ

कांग्रेसले ‘फू’ गरे सरकार ढल्छ : कोइराला !!

दमौली — कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले गलत काम गर्दै गए कांग्रेस ढाल्ने शक्ति राखेको बताएका छन् । पूर्वप्रधानमन्त्री तथा पार्टी नेता गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा कांग्रेस व्यास ४ द्धारा आयोजित कार्यक्रमलाई दमौलीमा बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गिरिजाबाबुले २०५१ सालमा एमालेको सरकारलाई ढाल्नुभयो,’ उनले भने, ‘अहिले पनि सरकारले जथाभावी काम […]

गृहपृष्ठ

दक्षिणकालीको फर्पिङमा बस पल्टियो, २२ घाइते !! (ब्रेअकिङ्ग news)

बा१ख ९९९९ दक्षिणकाली यातायात सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा २२ जना घाइते भएका छन् भने केहीको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार मृतकको संख्या यकिन भएको छैन । ‘अहिले हामी उद्धार गर्दै छौं,’ उनले भने, ‘२–३ जनाको मृत्यु भएको भन्ने सूचना आएको छ ।’ थप विवरण अाउँदै ।

गृहपृष्ठ राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै !!

राष्ट्रिय कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै 0 Shares काठमाडौं चैत्र १५, २०७४   -नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेरमा बस्ने बैठकमा आज पनि प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको चुनावी हारको समिक्षा हुने केन्दीय सदस्य कल्याण गुरुङले जानकारी दिनुभयो । अहिलेसम्म ३४ जनाले आफ्नो […]