गृहपृष्ठ ग्लोबल

विवाहमा हिडेको गाडी दुर्घटनामा पर्यो,२१ को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ५ वैशाख । वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने […]

गृहपृष्ठ ग्लोबल

मिस नेपाल वल्ड २०१८ की विजेता श्रृंखला खतिवडा,मिस नेपाल यूनिभर्स मनिता देवकोटा , मिस नेपाल अर्थ प्रिया सिग्देल,मिस नेपाल इन्टरनेशनल रोनाली अमात्य ।

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन्। होटल अन्नपूर्णमा बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्। २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला?’ भन्ने प्रश्न सोधेका थिए। […]

गृहपृष्ठ ग्लोबल

भाटभटेनी सुपरमार्केटको ठगी धन्धा, सपिङ जाँदा ख्याल गर्नुहोस् !!

काठमाडौं, भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। एक दर्जनभन्दा बढी ठाउँमा यसको सुपरस्टोर छ। त्यही मध्येको एक कलंकीमा शनिबार सपिङ गर्दाको अनुभवबाट तपाईँलाई सचेत गराउँदैछु- ध्यान दिनुस् नत्र ठगिनु होला। शनिबार राति सपिङ गर्ने क्रममा सामान लिँदालिँदै २५ थोक पुगेछ। स्टोर बन्द हुने बेला भइसकेको थियो। काउन्टरमा बसेकी कर्मचारीले एक-एक गर्दै सबै सामानको कोड […]

ग्लोबल

काँगडामा स्कुल बस खस्दा २७ बालबालिकासहित ३० मृत्यु

भारतको हिमाञ्चल राज्यमा पर्ने काँगडामा सोमबार साँझ एक स्कुल बस दुर्घटनामा पर्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई घर छोड्न हिँडेको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा मृत्यु हुने सबै बालबालिका १० वर्ष मूनिका थिए। दुर्घटनामा परी २ शिक्षक र बस चालकको पनि मृत्यु भएको छ। बसमा […]

गृहपृष्ठ ग्लोबल

माउन्ट शिन्मोइमा शक्तिशाली ज्वालामुखी विस्फोट!!

दक्षिण पश्चिम जापानमा रहेको माउन्ट शिन्मोइमा विहिबार निकै शक्तिशाली ज्वालामुखी विस्फोट भएको जापान मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार उक्त विस्फोटबाट करिव पाँच हजार मिटर माथीसम्म खरानी फैलिएको थियो । दक्षिण पश्चिमी जापानको मियाजाकी रर कागोशिमा प्रान्तमा रहेको १४२१ मिटर अग्लो पहाडमा मार्च २५ पछिकै शक्तिशाली विस्फोट भएको विभागले बताएको छ । मार्च […]

गृहपृष्ठ ग्लोबल मनोरञ्जन

सुनको भाउ घट्यो !!

काठमाडौं – सुनको भाउ यो हप्ता तोलामा ७ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबारसम्म घटबढ भएन । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको […]

गृहपृष्ठ ग्लोबल

फेसबुकका संस्थापकद्वारा गल्ती स्वीकार्दै भने-‘विश्वासघात भयो’ !!

सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा आफ्नो गल्ती स्वीकार गरेको छ । फेसबुकका संस्थापक मार्क जकरबर्गले एउटा राजनीतिक परामर्शदाता कम्पनीले लाखौं फेसबुक प्रयोगकर्ताहरूको विवरण लिएको विषयमा आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन्। राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत तरिकाले फेसबुक प्रयोगकर्ताहरूको सूचना लिएको आरोप लागेको छ। केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताहरूबाट विवरणहरू […]

ग्लोबल

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या !!

सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि […]

ग्लोबल

फेसबुकलाई १५६ मिलियन अमेरिकी डलर जरिवाना !!

सामाजिक सञ्जाल फेसबुकले जरिवाना तिर्नुपर्ने भएका छन् । बेल्जियमको एक अदालतले १५६ मिलियन अमेरिकी डलर (१६ अर्ब बढी नेपाली रुपैयाँ) बराबर जरिवाना तोकेको हो । गोपनियातासँग सम्बन्धित कानूनको उल्लङ्घन गरेको भन्दै फेसबुकमाथि १६ अर्ब रुपैयाँ बढीको जरिवाना तोकिएको छ । फेसबुकले ‘थर्ड पार्टी’ तेस्रो पक्षीय अनलाइनहरुलाई ट्र्याक गरेर गोपनियतासँग सम्बन्धित कानून उल्लङ्घन गरेको अदालतको ठहर […]

ग्लोबल राजनीति

अष्ट्रेलियामा नेपाली राजदूतावासलाई सक्रिय बनाउन युवाहरूको अभियान

अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासलाई जिम्मेबार बनाउने उद्धेश्यले सिड्नीका युवाहरुले केही बुदाँगत मागसहित समाजिक संजालमा दबाब अभियान सुरू गरेका छन्। विशेष गरी अस्ट्रेलियामा उच्च अध्ययन गर्न आउने नेपाली विद्यार्थी र राजदूतावासको दायित्वका विषयमा उब्जिएका केही प्रश्न र नेपाली समुदायका साझा समस्याका विषयमा आवाज उठाएका हौ,’ अभियानका एक अभियानकर्ता तथा काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट,अस्ट्रेलियाका अध्यक्ष […]