ग्लोबल

चीनका १३ हजार अवैध वेबसाइट बन्द

चीनले अवैधानिकरूपले सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेबसाइटलाई बन्द गरेको छ। चिनियाँ संसद्को स्थायी समितिका एकजना उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेबसाइट बन्द गरिएको जानकारी दिए। यो अवधिमा अरु दुई हजार २ सय वेभसाइटका सञ्चालकलाई पनि बोलाएर कुराकानी गरिएको उनले बताए। इन्टरनेट सेवाको आचारसंहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक […]

ग्लोबल

नक्कली भेटिएपछि अस्ट्रेलियामा नेपाली लाइसेन्समा कडाइ

अस्ट्रेलिया यस्तो देश हो जहाँ नेपाली सवारी चालक अनुमतीपत्रले निर्वाध रूपमा गाडी चलाउन पाइन्छ। तर, पछिल्लो दिनमा केही हेलचेक्राइ र नक्कली लाइसेन्सका कारण अस्ट्रेलियन सरकारले नेपाली लाइसेन्सवालालाई कडाइ गर्न थालेको छ। नेपाली लाइसेन्सले सवारी चलाउन पाउने भएपछि अस्ट्रेलिया जान तयार भएका विद्यार्थीहरू नेपालमा लाइसेन्सको जोहोमा लाग्छन्। सके पावर भिडाएर नसके गारो मसिनो गरेर पनि लाइसेन्स […]

ग्लोबल

विपद व्यवस्थापनमा सामाजिक सञ्जालको भूमिकाबारे अमेरिकामा प्रशीक्षण दिँदै डीआईजी सुब्बा

नेपाल प्रहरीका डीआईजी राजीव सुब्बाले अमेरिकामा विपद व्यवस्थापनमा सामाजिक सञ्जालको भूमिकाबारे प्रशीक्षण दिएका छन्। अमेरिकाको हवाईस्थित एशिया प्यासिफिक सेन्टर फर सेक्यूरिटी स्टडिज नामक संस्थाले आयोजना गरेको विपद व्यवस्थापन सम्बन्धी तालीममा सहभागी ३७ देश तथा ६ क्षेत्रीय संगठनहरुका १०३ जना सहभागीहरूलाई प्रशिक्षण दिएका हुन्। डीआईजी सुब्बाले फागुन १४ र १५ गते ‘सामाजिक सञ्जाल तथा विपद व्यवस्थापन’ […]