अर्थ गृहपृष्ठ जीवनशैली

विषादीयुक्त भारतीय आँप नेपाली बजारमा

बिर्तामोड : आँपको सिजन भर्खर सुरु हुँदै छ । जेठ दोस्रो सातादेखि तराईका जिल्लामा आँप पाक्न सुरु गरेको छ । तर, वैशाख मध्यदेखि नै झापासहित नेपाली बजारमा पहेंलै पाकेका आँप धमाधम बिक्री भइरहेको छ । बजारमा पाइने यस्ता आँप भारतीय बजारबाट भित्र्याइएका रहेको जनाइएको छ । आँपलाई ‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइने […]

गृहपृष्ठ जीवनशैली

बाबा💕💕 अब त हजुरलाई भेट्न पनि अरु कसैको अनुमती चाहिन्छ मलाई !!

बाबा💕💕 अब त हजुरलाई भेट्न पनि अरु कसैको अनुमती चाहिन्छ मलाई म हुर्केको ,म बढेको ठाउँमा रमाउन नि अरुको “हस जाउ” को अनुमती चाहिन्छ मलाई , बाबा किनकी पहिला हजुरहरुको घर नि मेरै हुने गर्थ्यो ,तर अहिले घरबाट यो ठाउँ माइती भएको छ, म कसैको छोरी , कसैको बहिनी , कसैको दिदी ,कसैको भतिजिबाट म […]

जीवनशैली

पाइल्सको बेलैमा उपचार नगर्दा गम्भीर रोग लाग्नसक्छ !!

हिजोआज धेरैजना पाइल्सबाट पीडित छन् । तसर्थ पाइल्स किन हुन्छ ? के कारणले गर्दा हुन्छ ? भन्ने कुरामा धेरैको चासो रहेको पाइन्छ । केही मानिस पाचन तन्त्रमा आएको खराबीको कारण पनि पाइल्स भएको सोच्ने गर्छन् । कोही कब्जियतका कारण पाइल्स भएको बताउने गर्छन् । जब कि पाइल्स पेटको खराबी तथा कब्जियतका कारण मात्र नभई अन्य […]

जीवनशैली

बनारसी साधक

भेटैपिच्छे सिनेकर्मी नीर शाह दुर्गाप्रसाद श्रेष्ठ, ७९, लाई भनिरहन्छन्, ‘तपाईं कति दिन बस्ने हो काठमाडौँ ? दाइलाई म काम दिन्छु ।’ आठ दशक लामो इतिहास बोकेको बनारसी साहित्यिक पत्रिका उदयका सम्पादक/प्रकाशकलाई सिनेकर्मीले यस्तो ‘अफर’ किन गरिरहन्छन् भने दुर्गा नेपालमै बनेको पहिलो सिनेमा आमा (०२२)का मुख्य सहायक निर्देशक/कथा–पटकथा–संवाद लेखक एवं कलाकारसमेत हुन् । नेपाली भाषाको पहिलो सिनेमा […]