गृहपृष्ठ ग्लोबल मनोरञ्जन

सुनको भाउ घट्यो !!

काठमाडौं – सुनको भाउ यो हप्ता तोलामा ७ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबारसम्म घटबढ भएन । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको […]

गृहपृष्ठ मनोरञ्जन

विपश्यना ध्यानप्रति आकर्षित हुँदै !!

आफ्नो मनलाई विकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू हिजोआज विपश्यना ध्यानप्रति आकर्षित भएको पाइन्छ। शील, समाधि र प्रज्ञालाई बुझ्न र आफ्ना मनभित्रका राग, द्वेष र मोह हटाएर चित्त निर्मल पार्न विपश्यना ध्यान नै उत्तम भएको ठानेरै होला श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी धनबहादुर महर्जनलाई १२‍औँ पटकसम्म विपश्यना ध्यान केन्द्र धर्मश्रृङ्ग धाउन उमेरले रोक्न सकेन। […]

मनोरञ्जन

प्रचारमा पूरै बेवास्ता

कुनै समय थियो, सौगात मल्ल अभिनीत फिल्मको व्यग्र प्रतीक्षा गरिन्थ्यो । उनको जीवन्त अभिनय हेर्न जोकोही लालायित हुन्थे तर अहिले जमाना बदलिएको छ । सौगातका फिल्म आए/गएको पत्तै हुन छोडेको छ, जब थोकको भाउमा फिल्म खेल्न थाले । यस वर्ष उनी अभिनीत फाटेको जुत्ता, संरक्षण, लालपुर्जा प्रदर्शन भए । तर न पैसा कमाए, न अपेक्षाकृत […]

मनोरञ्जन

आशाको त्यान्द्रो

छविराज ओझाकै ब्यानरबाट रेखा थापा पहिलो नम्बरमा दर्ज भइन्, लामो समयसम्म । छविराजकै ब्यानरबाट करिअर थालनी गरिन्, शिल्पा पोखरेलले पनि । छविको क्याम्पबाट रेखालाई विस्थापित गर्ने जस/अपजस पनि शिल्पालाई नै जान्छ । तर, दुर्भाग्य ! उनले रेखाको जस्तो सफलता कमाउनु त परको कुरा, स्थापित हुनै संघर्ष गरिरहनु परेको छ अझै । न उनी अभिनीत फिल्मले […]

मनोरञ्जन

छायामा परिएला नि ?

पूजा शर्मा अभिनीत चार फिल्म लगातार फ्लप भए, थ्री लभर्स, मधुमास, अझै पनि र चंखे–शंखे–पंखे । करिअरको सुरुआतमै यति विघ्न ठक्कर खाँदासमेत पूजाले हरेस खाइनन् । हिट फिल्मको प्रतीक्षा गरिरहिन् । त्यही चाह पूरा गरिदियो, प्रेमगीतले । ‘ फ्यान फलोइङ’ ह्वात्तै बढ्यो । म यस्तो गीत गाउँछुले त्यो क्रेजलाई अझ दरिलो बनायो । दुवै फिल्ममा पूजा […]

मनोरञ्जन

फरक तर असफल

आमहिरोइनभन्दा भिन्न छवि छ, ऋचा शर्माको । उनी ‘सो–अप’ भूमिकामा मात्र सीमित भइनन्, उमामा माओवादी छापामार बनिन्, टलकजंग भर्सेज टुल्केमा घरेलु दास । को–आफ्नोमा ग्रामीण भेगकी महिलाको चरित्रबाट उस्तै नाम कमाइन् । अझ प्रशंसनीय पक्षचाहिँ, फिल्म निर्माणमा सक्रिय भएपछि पनि यो पहिचानलाई निरन्तरता दिइन् । जस्तो : आधा लभमा फरक उमेर, वर्ग र समुदायका कथालाई […]

मनोरञ्जन समसामयिक

आरोप चिर्ने प्रयास

आँचल शर्माको डेब्यु फिल्म हो, नाईं नभन्नु ल ४ । हिरो थिए, पल शाह । उनको दोस्रो फिल्म रिलिज भयो, जोनी जेन्टलम्यान । हिरो फेरि पल नै । तेस्रो फिल्म प्रदर्शनका क्रममा छ, शत्रुगते । आँचलको अपोजिटमा अरु कोही होइनन्, पल नै छन् । तर, पलले म यस्तो गीत गाउँछुमा पूजा शर्मासँग स्क्रिन सेयर गरिसके […]

मनोरञ्जन

आशिरमानलाई अर्को मौका

पहिलो गाँसमा ढुंगा भेट्दा कस्तो हुन्छ, आशिरमान देशराज जोशीलाई सोध्दा थाहा हुन्छ । डेब्यु फिल्म ग्याङस्टार ब्लुज बक्सअफिसमा चिप्लिएको पीडा जो भोगेका छन् उनले । रिलिजअगाडि उनीप्रति चुलिएको अपेक्षा पनि यस फिल्मले पूरा गर्न सकेन । निर्देशक थिए, हेमराज बिसी । फिल्म फ्लप भएपछि हिरोलाई छोड्ने निर्देशकको जमात बाक्लो छ यहाँ । फेरि आशिरमान त्यसपछि […]