गृहपृष्ठ समसामयिक

रुपन्देहीमा अझै घटेन बालविवाह: गाउँपालिका अध्यक्ष नै उमेर घटाउने पक्षमा

रुपन्देहीको सम्मरीमाईकी प्रियंका हरिजनलाई हरेक वर्ष विवाहको दवाव थेग्न ठूलै मेहनत गर्नुपर्छ । पहिलोपटक विवाहको कुरा चल्दा उनी १३ वर्षकी थिईन् । कक्षा ८ मा पढ्दै गरेकी उनलाई विवाहबाट छुटकारा पाउन बुवाआमालाई धेरै सम्झाउनु पर्यो । ‘त्यतिबेला म गाउँमा गठन भएको किशोरीको बालक्लब अध्यक्ष थिएँ। हामी बारा जिल्ला घुम्न जाँदा त्यहाँका किशोरकिशोरीको वातावरण हेरेर फर्किएपछि […]

गृहपृष्ठ समसामयिक

कास्कीमा पहिरोले १२ जनाको मृत्यु, करिब २५ घर बगाए !!

पोखरा, साउन १४ गते । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी ३० जनाको मृत्यु भएको छ । भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । उक्त घटनामा करिब २५ […]

मनोरञ्जन समसामयिक

आरोप चिर्ने प्रयास

आँचल शर्माको डेब्यु फिल्म हो, नाईं नभन्नु ल ४ । हिरो थिए, पल शाह । उनको दोस्रो फिल्म रिलिज भयो, जोनी जेन्टलम्यान । हिरो फेरि पल नै । तेस्रो फिल्म प्रदर्शनका क्रममा छ, शत्रुगते । आँचलको अपोजिटमा अरु कोही होइनन्, पल नै छन् । तर, पलले म यस्तो गीत गाउँछुमा पूजा शर्मासँग स्क्रिन सेयर गरिसके […]

समसामयिक

राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान

मानव बेचबिखनमा मुद्दा चलिरहेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थियो। उनलाई सुन्धारा केन्द्रीय कारागरमा राखिएको छ। खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी […]