गृहपृष्ठ समसामयिक

रुपन्देहीमा अझै घटेन बालविवाह: गाउँपालिका अध्यक्ष नै उमेर घटाउने पक्षमा

रुपन्देहीको सम्मरीमाईकी प्रियंका हरिजनलाई हरेक वर्ष विवाहको दवाव थेग्न ठूलै मेहनत गर्नुपर्छ । पहिलोपटक विवाहको कुरा चल्दा उनी १३ वर्षकी थिईन् । कक्षा ८ मा पढ्दै गरेकी उनलाई विवाहबाट छुटकारा पाउन बुवाआमालाई धेरै सम्झाउनु पर्यो । ‘त्यतिबेला म गाउँमा गठन भएको किशोरीको बालक्लब अध्यक्ष थिएँ। हामी बारा जिल्ला घुम्न जाँदा त्यहाँका किशोरकिशोरीको वातावरण हेरेर फर्किएपछि […]

गृहपृष्ठ ग्लोबल

मिस नेपाल वल्ड २०१८ की विजेता श्रृंखला खतिवडा,मिस नेपाल यूनिभर्स मनिता देवकोटा , मिस नेपाल अर्थ प्रिया सिग्देल,मिस नेपाल इन्टरनेशनल रोनाली अमात्य ।

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन्। होटल अन्नपूर्णमा बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्। २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला?’ भन्ने प्रश्न सोधेका थिए। […]

गृहपृष्ठ ग्लोबल

भाटभटेनी सुपरमार्केटको ठगी धन्धा, सपिङ जाँदा ख्याल गर्नुहोस् !!

काठमाडौं, भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको ब्रान्ड हो। एक दर्जनभन्दा बढी ठाउँमा यसको सुपरस्टोर छ। त्यही मध्येको एक कलंकीमा शनिबार सपिङ गर्दाको अनुभवबाट तपाईँलाई सचेत गराउँदैछु- ध्यान दिनुस् नत्र ठगिनु होला। शनिबार राति सपिङ गर्ने क्रममा सामान लिँदालिँदै २५ थोक पुगेछ। स्टोर बन्द हुने बेला भइसकेको थियो। काउन्टरमा बसेकी कर्मचारीले एक-एक गर्दै सबै सामानको कोड […]

अर्थ गृहपृष्ठ

को हुन् सशस्त्र प्रहरीका नयाँ महानिरीक्षक शैलेन्द्र खनाल

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। एआइजी पदमा रहेका ११ मध्ये पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, जानकीराम भट्टराई, सुबोध अधिकारी, निराकारण विक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ मध्येबाट खनाल सशस्त्र नेतृत्वमा चयन भएका हुन्। नियमावलीअनुसार सातै […]

गृहपृष्ठ

प्रहरीको नयाँ आइजिपीमा सर्वेन्द्र खनाल र सशस्त्रमा शैलेन्द्र

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो। नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार दुबै जना चैत २९ गते बुधबारदेखि महानिरीक्षक हुने सूचना तथा […]

ग्लोबल

काँगडामा स्कुल बस खस्दा २७ बालबालिकासहित ३० मृत्यु

भारतको हिमाञ्चल राज्यमा पर्ने काँगडामा सोमबार साँझ एक स्कुल बस दुर्घटनामा पर्दा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार वासिङराम सिंह मेमोरियल विद्यालयका विद्यार्थीलाई घर छोड्न हिँडेको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा मृत्यु हुने सबै बालबालिका १० वर्ष मूनिका थिए। दुर्घटनामा परी २ शिक्षक र बस चालकको पनि मृत्यु भएको छ। बसमा […]

गृहपृष्ठ

ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपाने र चन्द्रशेखर अधिकारीले लेखेका छन्। प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च प्राथमिकतासाथ कभरेज गरेका भारतीय अखबारहरूले चीनलाई भारत सरकारको कूटनीतिक […]

गृहपृष्ठ ग्लोबल

माउन्ट शिन्मोइमा शक्तिशाली ज्वालामुखी विस्फोट!!

दक्षिण पश्चिम जापानमा रहेको माउन्ट शिन्मोइमा विहिबार निकै शक्तिशाली ज्वालामुखी विस्फोट भएको जापान मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार उक्त विस्फोटबाट करिव पाँच हजार मिटर माथीसम्म खरानी फैलिएको थियो । दक्षिण पश्चिमी जापानको मियाजाकी रर कागोशिमा प्रान्तमा रहेको १४२१ मिटर अग्लो पहाडमा मार्च २५ पछिकै शक्तिशाली विस्फोट भएको विभागले बताएको छ । मार्च […]

गृहपृष्ठ

अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै करोडौं ठग्ने पक्राउ !!

आफूलाई राष्ट्रिय अनुसन्धान विभागको एआइजीकी श्रीमती हुँ भन्दै ठगी गरेको आरोपमा तनहुँकी एक महिला पक्राउ परेकी छन्। तनहुँको ब्यास-११ बस्ने ४० वर्षीया यमुना खड्कालाई सवा करोड ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो। राष्ट्रिय अनुसन्धान विभागमा सिपाही तथा असई बनाइदिने भन्दै विभिन्न व्यक्तिबाट करोडौं रूपैयाँ ठगेको आरोपमा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। […]

गृहपृष्ठ

घुस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ !!

विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुसबापत रु नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धान क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उहाँलाई पक्राउ गरेको हो । टोलीले उहाँलाई आफूसंगै हेटौँडा लगिएको छ । एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घुसबापत सो […]