अर्थ

चट्याङ लागेर एकको मृत्यु !!

बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर बुधबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । चट्याङबाट […]

गृहपृष्ठ

यी हुन काठमाडौंका ११ सरकारी स्कुल, जहाँ प्राइभेटमा भन्दा राम्रो पढाई हुन्छ!!

काठमाडौँ । हामी सरकारी स्कुल भन्नासाथ नाक खुम्च्याउछौ । अधिकांश हेर्दा त्यस्तैपनि छन् । निजी विद्यालयको हालिमुहाली रहेको काठमाडौँमा केही सामुदायिक विद्यालय पनि निजीकै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल रहेका छन्। सख्यात्मक हिसाबले एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौँमा दुई सय ८५ सामुदायिक विद्यालय रहेका छन्। दुई सय ८५ मा पनि केही विद्यालयमात्र निजीसँग […]

गृहपृष्ठ

गर्भनिरोधक चक्की खुवाएर १० दिनसम्म सामूहिक बलात्कार , दिसा–पिसाब गर्ने व्यवस्था पनि कोठाभित्रै

कीर्तिपुरकी मानसिक अपांगता भएकी १५ वर्षीया बालिका १७ फागुनमा घरबाट निस्किइन् । लोकल बस चढेर बल्खु उत्रिइन् । कहाँ जाने ठेगान थिएन । उनी पुनः चक्रपथ चल्ने बा४ ख ३८५१ नम्बरको बसमा चढिन् । बस खचाखच थियो । पछाडिको सिट खाली भएको देखेपछि उनी त्यहीँ बसिन् । बस स्वयम्भूतर्फ अघि बढ्यो । तर, उनी बसबाट […]

गृहपृष्ठ

औंठि लगाउनु हुन्छ भने अवश्य पढ्नुहोला : सचेतनाका लागी सक्दो सेयर गरौँ

काठमाडौँ । औंठी सामान्यतया विभिन्न प्रकारका धातुहरूबाट गोलो आकारमा हातका औंलाहरूमा पसाएर लगाउन मिल्ने गरी बनाइने गहना हो। यसका साथै औंठी प्लास्टिक, ढुंगा, काठ, सिसा तथा विभिन्न जनावरका हाडहरूबाट पनि बनाइने गरिन्छ । साथै यसलाई सजाउनको लागि यसमा विभिन्न रत्नहरू गस्तै हिरा, मुगा, पन्ना आदिको पनि प्रयोग गर्ने गरिन्छ। हेर्नुहोस यो तस्विर औंलामा लगाएर घरको […]

गृहपृष्ठ राजनीति

देउवा सरकारले भूकम्पपीडित र वृद्धभत्ताबारे गरेका निर्णय विवादमा !!

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले भूकम्प, बाढीपीडितलाई १ लाख थप राहत दिने र वृद्धभत्ता पाउने उमेर घटाउन गरेको निर्णयमा विवाद देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा मन्त्रिपरिषद्ले गरेको भनिएको भूकम्प र बाढीपीडितलाई थप एक लाख राहत दिने निर्णयबारे उल्लेख गरिएको छैन। कार्यालयले फागुन १६ गते माघ महिनामा  मन्त्रिपरिषद्ले गरेका निर्णय आफ्नो […]

गृहपृष्ठ जीवनशैली

बाबा💕💕 अब त हजुरलाई भेट्न पनि अरु कसैको अनुमती चाहिन्छ मलाई !!

बाबा💕💕 अब त हजुरलाई भेट्न पनि अरु कसैको अनुमती चाहिन्छ मलाई म हुर्केको ,म बढेको ठाउँमा रमाउन नि अरुको “हस जाउ” को अनुमती चाहिन्छ मलाई , बाबा किनकी पहिला हजुरहरुको घर नि मेरै हुने गर्थ्यो ,तर अहिले घरबाट यो ठाउँ माइती भएको छ, म कसैको छोरी , कसैको बहिनी , कसैको दिदी ,कसैको भतिजिबाट म […]

गृहपृष्ठ

पेन्सनको व्यवस्था सरकारले खारेज गर्ने !!

‘विगत ५ वर्षको अवधिमा सेवा निवृत्त सुविधा खर्चमा १५६ प्रतिशतले वृद्धि भएको छ, यो प्रवृत्ति कायम रहने हो भने १० वर्षमा यस्तो खर्च ३ खर्ब नाघ्ने देखिन्छ,’ खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै भनेका छन् । सरकारी कर्मचारीहरुलाई दुखको खबर छ । सरकारले  सरकारी कर्मचारीलाई पेन्सन दिने निर्णय केहि समयमै खारेज गर्ने तयारी गरिरहेको खुलासा भएको […]

गृहपृष्ठ ग्लोबल मनोरञ्जन

सुनको भाउ घट्यो !!

काठमाडौं – सुनको भाउ यो हप्ता तोलामा ७ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबारसम्म घटबढ भएन । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको […]

गृहपृष्ठ

कांग्रेस नेता खुमबहादुर खड्का रहेनन्!!

नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएको छ। उपचारका लागि नयाँदिल्लीमा रहेका खड्काको शुक्रबार साँझ ओपोलो अस्पतालमा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पूर्वगृहमन्त्रीसमेत रहेका खड्का मृर्गौला रोगले पीडित थिए। उपचारका लागि दिल्ली पुगेका खड्काको शरीरका धेरै काम गर्न छोडेका थिए।

जीवनशैली

पाइल्सको बेलैमा उपचार नगर्दा गम्भीर रोग लाग्नसक्छ !!

हिजोआज धेरैजना पाइल्सबाट पीडित छन् । तसर्थ पाइल्स किन हुन्छ ? के कारणले गर्दा हुन्छ ? भन्ने कुरामा धेरैको चासो रहेको पाइन्छ । केही मानिस पाचन तन्त्रमा आएको खराबीको कारण पनि पाइल्स भएको सोच्ने गर्छन् । कोही कब्जियतका कारण पाइल्स भएको बताउने गर्छन् । जब कि पाइल्स पेटको खराबी तथा कब्जियतका कारण मात्र नभई अन्य […]