जीवनशैली

बनारसी साधक

भेटैपिच्छे सिनेकर्मी नीर शाह दुर्गाप्रसाद श्रेष्ठ, ७९, लाई भनिरहन्छन्, ‘तपाईं कति दिन बस्ने हो काठमाडौँ ? दाइलाई म काम दिन्छु ।’ आठ दशक लामो इतिहास बोकेको बनारसी साहित्यिक पत्रिका उदयका सम्पादक/प्रकाशकलाई सिनेकर्मीले यस्तो ‘अफर’ किन गरिरहन्छन् भने दुर्गा नेपालमै बनेको पहिलो सिनेमा आमा (०२२)का मुख्य सहायक निर्देशक/कथा–पटकथा–संवाद लेखक एवं कलाकारसमेत हुन् । नेपाली भाषाको पहिलो सिनेमा […]